१० कम्पनीको सेयर मूल्य आकासियो, जलविद्युत् र होटलको सेयरमा चमक

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ०.९४ अंकको सामान्य अंकले बढेको छ । सामान्य अंकको वृद्धिले नेप्से परिसूचकलाई अर्को कीर्तिमानी बिन्दुमा पुर्याएको छ ।
कारोबारमा आएकामध्ये पाँच समूहका परिसूचकमा वृद्धि भएको छ । १० कम्पनीको सेयर मूल्य आकासिएका छन् । वृद्धि हुनेमा अधिकांश जलविद्युत् समूहकै कम्पनी छन् ।
कुल सेयर कारोबार १५ अर्ब ४५ करोड रुपैयाँ छ । एक लाख ३९ हजार दुई सय १८ पटकको कारोबारमा दुई करोड ७२ लाख कित्ता सेयर किनबेच भएको छ । अपर तामाकोशी जलविद्युत्को सेयर कारोबार उच्च छ ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया