रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए पदबाट राजीनामा

काठमाडौँ - नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएको मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले इकागजलाई जानकारी दिए ।
भट्टराईलाई वर्तमान सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिन जरुरी नरहेको भनेर सामाजिक सञ्जालमा बताउँदै आएका भट्टराईले आज राजीनामा पत्र बुझाएका हुन् । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लेख्ने र ओलीको आलोचना गर्नेहरुमाथि सामाजिक सञ्जालमै जाइलाग्ने गर्दै आइरहेका थिए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_SKm99WdFsk_ka6xywq6qu7o6e0d6y6r5wneuw7rnuggt0uuszafvqrrvuvgnb23ojab7zkf.jpg)
प्रतिक्रिया