पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश
बुटवल - लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका संसदिय दलका नेता विरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । बैठकमा सत्तापक्ष नभए पनि बैठक चल्यो । सभामुखले २ बजेर ४५ मिनेटसम्मको लागि बैठक स्थगित भएको जनाएका छन् ।
मुख्यमन्त्रीको राजिनामाबारे सचिवालयमा पत्र नआइसकेकाले बैठक चलिरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले बताइन । अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लागि माओवादी नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया