लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा : संसद् बैठक सुरु, सत्तापक्षद्वारा बहिष्कार
बुटवल - लुम्बिनीका मुख्यमन्त्री शंखर पोख्रेलले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपा, जनमाेर्चासहितका गठबन्धनका सांसदले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि शंकटमा परेको पोख्रेलले राजीनामा दिएका हुन् ।
तर, उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि संसदमा निर्णयार्थ प्रस्तुत गरिने भएको छ । अहिले संसद् बैठक सुरु भइसकेको छ । तर, संसद् बैठक सत्ता पक्षका सांसदहरुले बहिष्कार गरेका छन् । अविश्वासको प्रस्ताव संसद्मा पेश भइसकेको छ ।
त्यस्तै मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भएँसगै त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । उक्त रिटमाथि पनि अहिले सुनुवाइ जारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया