लुम्बिनीमा विपक्षी गठबन्धनको बैठक सकियो, अविश्वास प्रस्तावलगाएत आगामी रणनीतिबारे छलफल

काठमाडौँ - लुम्बिनीमा प्रदेशका विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावलगाएत आगामी रणनीतिका बारे छलफल भएको कांग्रेस प्रमुख सचेतक फकरुदिन खानले जानकारी दिए । खानले नयाँ बन्ने सरकारमा सहभागिताबारे पनि छलफल भएको जानकारी दिए ।
गठबन्धन बैठकपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठकसमेत बसेको छ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ । आजकै बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावसमेत पेस हुने सम्भावना छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया