पीएसजीसँग सम्झौता गर्न मेस्सी पेरिस जाँदै
काठमाडौँ - बार्सिलोना छाडेपछि पीएसजीसँग सम्झौताका लागि मेस्सी फ्रान्सको राजधानी पेरिस जान लागेका छन् । उनी आफ्नो निजी विमान चढेर स्पेनको बार्सिलोनाबाट पेरिस जान लागेका हुन् । उनी आफ्नो परिवारसहित पेरिसका लागि उड्न लागेको फुटबल सम्बन्धि समाचार पोर्टल इएसपीए एफसीले जनाएको छ ।
उनले पीएसजीसँग दुई वर्षका लागि सम्झौता गर्ने तयारी गरेका छन् । पीएसजीसँग सम्झौता गर्नका लागि मेस्सी पेरिस जान लागेका हुन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेर मेस्सी पीएसजीको रंगशालामा सार्वजनिक हुने तयारी छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया