मेस्सी पीएसजी जाने पक्का, बुधबार सम्झौता हुँदै
काठमाडौँ : सुपरस्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने पक्का भएको छ । बार्सिलोनाबाट २१ वर्षपछि बाहिरिएका मेस्सी दुई वर्षका लागि पीएसजी जाने पक्का भएको हो । जहाँ उनले आफ्ना पूर्वटिममेट नेयमारसँगै खेल्नेछन् ।
प्रतिसिजन ३५ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सी पीएसजी जान लागेको अन्तराष्ट्रिय फुटबलसम्बन्धि समाचार पोर्टलले जनाएका छन् । यसका लागि बुधबार सम्झौता हुने पनि दाबी समाचारमा गरिएको छ । यद्यपी यसबारे पीएसजी र मेस्सीले औपचारिक रुपमा मुख खोलेका छैनन ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया