सोमबार देशभर थपिए ३६५१ संक्रमित, २२ को मृत्यु

काठमाडौँ- सोमबार तीन हजार ६५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ५९४ को परीक्षण गरिएको थियो ।
२४ घण्टामा १७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका हुन् ।
त्यसैगरी २२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ११५ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ३६ हजार २८८ जना छन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया