नौ कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि, फाइनान्स र जलविद्युत्मा चमक

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । १.५४ अंकले बढेर नेप्से परिसूचक ३१०९.६६ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएकामध्ये पाँच समूहका परिसूचकमा वृद्धि भएको छ । जलविद्युत् र फाइनान्स कम्पनीका सेयर मुल्यमा उच्च वृद्धि भएको छ । जलविद्युत् समूहको परिसूचक र फाइनान्स समूहको परिसूचक तीन दशमलव ३५ प्रतिशतले बढेको हो ।
नौ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मुल्य बढेर सर्किट ब्रेकर नै लागेको छ ।
१४ अर्ब १३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख २८ हजार ९ सय ५९ पटकको कारोबारमा दुई करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया