लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न एमाले सांसद सर्वोच्चमा, भोलिलाई तोकियो पेशी
रूपन्देही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेका प्रदेश सभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
एमालेका लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद लिला गिरीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको छ । रिटको पेशी भोलि तोकिएको छ ।
अविश्वासको प्रस्तावमाथि छलफल गर्न २७ साउनमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भएकाले प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने सत्तारुढ दल एमालेको माग छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया