जसपाको ठाकुर समूहले सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा कार्यक्रम गर्दै

काठमाडौँ - निर्वाचन आयोगले अर्को समूहलाई पार्टीको आधिकारिकता दिएपछि जिल्ला जिल्लामा अगुवा कार्यकर्ता भेला गरिरहेको जनता समाज पार्टीको अध्यक्ष महन्थ ठाकुर समूहले आज चार जिल्लामा कार्यक्रम गर्दैछ । नेता केशव झाका अनुसार आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा कार्यक्रम गर्न लागेको हो ।
आजको कार्यक्रम तेस्रो दिनको कार्यक्रम हो । सुनसरी हुने कार्यक्रममा डा. सुरेन्द्र झा,सन्तोष मेहता,,जय प्रकाश ठाकुर,अरविन्द साह, सर्लाहीमा - राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्मा , रुपन्देहीमा - सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंह , कंचनपुरमा - चन्द्रकान्त चौधरी ,राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको झाले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया