आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

विराटनगर ट्राभल्स एजेन्टमा पुनः अधिकारी

विराटनगर - विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा शुक्रबार बेलुका सम्पन्न विशेष साधारणसभाले दोस्रो पटकको कार्यकालका लागि अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बाटाको उपाध्यक्षमा नविन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्षमा भैरब रिजाल सर्वसम्मत चयन भएका हुन् । 

अधिकारीकै नेतृत्वको अघिल्लो कार्यसमितिले प्रदेश सरकारस“गको सहकार्यमा विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु गर्न सहजीकरण गरेको थियो । पराम्परागत रूपमा टिकटिङमा मात्रै केन्द्रित हुने गरेकोमा अब प्रविधिमा आएको परिवर्तनलाई समेत प्रयोग गर्ने, व्यवसायीहरूको क्षमता अभिबृद्धि गर्ने, प्याकेज टुरका कार्यक्रमलाई प्रोत्साहन गर्ने र भारतीय सीमावर्ती बजारमा पहु“च बढाउने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।

त्यसैगरी पहाडी र हिमाली जिल्लाहरूमा स्तरोन्नति भइसकेका विमानस्थलहरूमा उडान सेवा सुरु गर्न एयरलाइन्स कम्पनी र त्यसको सहजीकरणका लागि प्रदेश १ सरकारस“ग अनुरोध गर्ने निर्णय गरेको बताए । 

विराटनगरमा प्रदेश १ को ‘हब’ विमानस्थलका रूपमा विराटनगर विमानस्थल रहेको छ । यहा“बाट अहिले संखुवासभाको तुम्लिङटार विमानस्थलमा मात्रै साप्ताहिक उडान हुने गरेको छ । बाटा सदस्य रहेका ४० वटा ट्राभल एजेन्सीको मुख्य व्यापार भने विराटनगर–काठमाडौंको हवाई टिकटमै सिमित रहेको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम