बालबालिकालाई धुवाँमाथि सेकाएर मनाइयो गथे मुँग (फोटो फिचर)

काठमाडौँ - काठमाडौँ उपत्यकाका नेवार समुदायले आज गथे मुँग पर्व मनाएका छन् । परापूर्वकालमा दु:ख दिने घन्टाकर्ण नामक राक्षसलाई मारेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । आजको दिनलाई उक्त राक्षसलाई मारेको दिनको रुपमा मानिँदै आएको छ ।
नेवार समुदाय बसोबास गर्ने सहरहरू काठमाडौँ उपत्यका, दोलखा , बन्दिपुरलगायतका ठाउँहरूमा यो पर्व मनाइन्छ । आज बिहानैदेखि नर्कटमा पराल वा छ्वाली बेरेर घन्टाकर्णको प्रतिरुप बनाइ दोबाटोमा ठडाइन्छ । साँझ परेपछि सोही प्रतिरुपलाइ जलाएसँगै यो पर्व सकिन्छ । घन्टाकर्ण राक्षस जलाएको धुवाँमाथि बालबालिकालाई नगाए वा उक्त धुवाँले सेकाए रोगव्याधी हट्छ भन्ने जनविश्वास छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया