वैदेशिक रोजगारलाई सुरक्षित बनाउनुपर्ने मागसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ - नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्यालाई लिएर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् । संग्रौलाले सांसदहरू प्रमिला राई र रामबहादुर विष्टको समर्थनमा प्रतिनिधि सभामा सचिवालयमा उक्ता प्रस्ताव दर्ता गरेकी हुन् ।
प्रस्तावमा कोभिडका कारण विदेशमा रोजगारीमा रहेका नेपालीका समसया, विदेशमा ज्यान गुमाएका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल ल्याउन सरकारले गर्नुपर्ने लगायतका विषय उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरकारले योजना बनाउनुपर्ने पनि उल्लेख गरिएको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया