भूमि आयोग खारेजीविरुद्ध सर्वाेच्चमा रिट, २५ गते पेसी

काठमाडौँ - भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। निवेदन आज शुक्रबार नै दर्ता भएको छ । सर्वाेच्च अदालतले रिटमाथि छलफलका लागि साउन २५ गतेका लागि पेसी तोकेको जनाएको छ ।
‘रिट दायर भएको छ । पेसी पनि तोकिसकिएको छ,’ सर्वाेच्च प्रशासनले भन्यो, ‘रिटमा कानुनी हिसाबले पनि संवैधानिक हिसाबले पनि आयोग विघटन गर्न नमिल्ने दाबी गरिएको छ ।’ गत मंगलबार मन्त्रिपरिषद् बैपठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया