नयाँ बनाउने भन्दै धमाधम भत्काइयो महाकविको घर

काठमाडौँ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर संग्रहालयका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानअन्तरगत संग्रहालय बनाउन लागिएको हो ।
महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको हुनसक्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । 'एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरू बस्नुहुन्छ । उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ,' उनले भनिन् ।
महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो ।
यो पनि
बिजुली बिलको घेराबन्दीमा महाकविको घर (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_GUzPu7C7o4_z2u7ouphldpgxitwczqk3s6zd5zwbadnsiwq1w4wdx6hfch6mp5jrmkuxe6k.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया