मुलुकको अर्थतन्त्र धान्दिनेका अनेक दु:ख

काठमाडौँ - कोभिड महामारीका कारण बन्द वैदेशिक रोजगारी विस्तारै खुल्न थालेको छ । केही देशहरूले कोभिडविरुद्धको खोज लगाएकालाई लैजान थालेपछि राहदानी विभागमा पासपोर्ट बनाउनेहरूको भिड लाग्न थालेको छ ।
लामो समय वैदेशिक रोजगारीमा जान चाहनेहरूले कोभिडविरुद्धको खोप पाएनन् । खोप पाएपछि पनि उनीहरूले खोप प्रमाणिकरण गर्न सास्ती खेप्नुपर्यो । अब पासपोर्ट बनाउन पनि उनीहरूले दु:ख पाइरहेका छन् । वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिट्यान्सबाट धानिएको मुलुकका नागरिकले विदेश जान पनि ठूलै दु:ख गर्नुपर्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया