पूर्वप्रधानमन्त्री खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण

काठमाडौँ - एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधान्त्री झलनाथ खनालको दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ।
एपोलो अस्पतालका डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण गरेको उनको सचिवालयले जनाएको छ । उनको नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो ।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते थप उपचारका लागि दिल्ली लगिएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया