नागरिकका दु:ख, खोप लगाएको प्रमाणीकरण गर्न यस्तो सास्ती (फोटो फिचर)

काठमाडौँ- विदेश जानका लागि कोभिड-१९ को खोप लगाएको रिपोर्ट प्रमाणीकरण गर्नका टेकु अस्पतालमा भीड लागेको छ। खोप लगाएको रिपोर्ट प्रमाणीकरण नभई विदेश जान नपाइने भएपछि विदेश जान लागेका युवायुवतीहरू लाइनमा बसेका हुन्।
पालो मिलाउनका लागि लाइनमै टोकन बाँडिए पनि करिब २५० टोकन मात्र बाँडिएको र लाइनमा करिब एक हजार बढी युवायुवती रहेको बताइएको छ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया