कर्णाली प्रदेश : एमालेका चार सांसद पदमुक्त

काठमाडौँ – मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी ह्वीपविपरीत विश्वासको मत दिने कर्णाली प्रदेशका एमालेका चार सांसद पदुमक्त भएका छन् । कर्णाली एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले आइतबार उनीहरू पदमुक्त हुने फैसला गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा आफ्नै पहिलाको अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया