स्विस सिंगापुरलाई मल किन्न साढे दुई अर्बको ठेक्का

काठमाडौँ - कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि स्विस सिंगापुर कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । कम्पनीले एक करोड ९८ लाख ६७ हजार पाँच सय अमेरिकी डलर -करिब साढे दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।
प्रति मेट्रिक टन ६६२=२५ अमेरिकी डलर रुपैयाँ पर्ने गरी ठेक्का सम्झौता गरेको छ । गत वर्ष भदौमा साल्ट ट्रेडिङसँग ठेक्का सम्झौता गरी स्विस सिंगापुरले नै मल ल्याएको थियो । तर, मल भिजेको अवस्थामा पाइएपछि ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया