'सरकार किन बोल्दैन, देखेन कि सुनेन ?'
दार्चुला घटना: छानबिनको माग गर्दै युवा संघको प्रदर्शन

काठमाडौँ - दार्चुला घटनाको छानबिनको माग गर्दै नेकपा एमाले निकट युवा संघले प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएको घटनाको विरोधमा एमालेको ओलीपक्षीय युवा संघले प्रदर्शन गरेको हो ।
आइतबार संघले काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरोधी नारा लगाउनुका साथै गृहमन्त्रीको राजीनामा मागेका थिए भने घटनाको वास्तविक सत्यतथ्य पत्ता लागाउनसमेत सरकारसँग माग गरेका थिए । प्रदशर्नमा उनीहरूले 'सरकार किन बोल्दैन ! देखेन कि सुनेन !, देखाउन, सुनाउन आन्दोलन गर्नै पर्ने हो ? लगायतका नारा लगाएका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया