‘पीपीई, गाउन र अक्सिमीटर निःशुल्क बाड्दैछौँ’
काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रले कोभिड-१९ महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री बाड्न थालेको छ । कोभिड-१९ महामारीमा स्वास्थ्यकर्मीहरु, अस्पतालहरु, र आइसोलेशन केन्द्रहरुलाई चाहिने सामान राष्ट्रिय आविष्कार केन्द्रबाट निशुल्क बाड्न लागिएको केन्द्रका प्रमुख महावीर पुनले बताएका हुन् ।
स्वास्थ्य सामग्री आवश्यक भएकाहरुले सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । उपत्यकाभित्र आफ्नो आइडी कार्ड लिएर सामान लिन सकिने पनि उनले बताएका छन् । त्यसरी बाडिने सामानमा पीपीई, गाउन, स्वाब संकलन गर्ने बुथ, अक्सिजन कन्सेन्टेटर, मिनी अक्सिजन प्लान्ट, पल्स अक्सीमीटर, अक्सिजन सिलिन्डर लगायतका सामान बाड्न लागिएको उनले बताएका छन् ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया