फेरि स्मार्ट लकडाउन गर्न सिफारिस

काठमाडौँ - कोभिड संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले पुनःस्मार्ट लकडाउन गर्नका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।
‘स्मार्ट लकडाउनको प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको छ,’ सीसीएमसीका प्रवक्ता नुरहरि खतिवढाले इकागजसँग भने, ‘आज कुनै निर्णय भएन । अर्काे बैठक छिटै बसेर आगामी दिनमा कसरी जाने भन्ने निर्णय गर्छाैँ ।’
खतिवडाका अनुसार स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावमा आवश्यकता हेरेर जिल्लामा जिल्ला संकट व्यवस्थापन केन्द्र (डीडीएमसी)ले स्मार्ट लकडाउन गर्न सक्ने उल्लेख छ ।

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया