सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

मर्स्याङ्दी नदीलाई पहिलेकै धारमा फर्काइँदै

गत महिना आएको बाढीले  मनाङ सदरमुकाम चामेमा थुनिएर धार परिवर्तन गरेको मर्स्याङ्दी नदीलाई पूरानै धारमा फर्काउँदै सशस्त्र प्रहरी । तस्वीर : नवीन लामिछाने/रासस