भारतसँगको टी-ट्वान्टी श्रृङ्खला श्रीलंकाले जित्यो
काठमाडौँ : भारतसँगको तीन खेलको टी-ट्वान्टी श्रृङ्खला श्रीलंकाले जितेको छ । गएराती सम्पन्न तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा ७ विकेटको जित हात पारेसँगै श्रीलंकाले तीन खेलको श्रृङ्खला २-१ ले जितेको हो ।
यसअघि पहिलो खेल भारतले र दोस्रो खेल श्रीलंकाले जितेको थियो । तर अन्तिम टी-ट्वान्टीमा श्रीलंकाले भारतलाई ८१ रनमा रोक्न् सफल भयो । ८२ रनको झिनो लक्ष्य श्रीलंकाले १४ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेसँगै श्रीलंकाले श्रृङ्खला नै आफ्नो पक्षमा पारेको हो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया