आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

 

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई आकर्षक ब्याजदर प्रदान गर्न तथा मासिक ब्याज आर्जन हुने 'मुक्तिनाथ समृद्धि बचत खाता' सञ्‍चालनमा ल्याएको छ ।

ग्राहकले एक सय रुपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न सक्ने बैँकले जनाएको छ । उक्त बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने समेत बैँकको दाबी छ ।

पहिलो वर्षको लागि निशूल्क मोबाईल, इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने बैंकले बताएको छ । त्यस्तै, सुचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार बैँकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्डको प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आवद्ध जुन सुकै बैंकको एटिएम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम