दोस्रो टी-ट्वान्टीमा श्रीलंका विजयी, सिरिज बराबरी
काठमाडौँ : भारतसँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा श्रीलंका विजयी भएको छ । बुधबार राती भएको खेलमा श्रीलंका ४ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
जितसँगै श्रीलंकाले तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो टी-ट्वान्टी भारतले जितेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया