जनकपुरधाममा प्रदेश २कै ठुलो 'शो रुम'

जनकपुरधाम : प्रदेश २ कै सबैभन्दा ठूलो अत्याधुनिक महिन्द्रा कम्पनीको शो रुम जनकपुरधाममा संचालनमा आएको छ। शनिबारदेखि जनकपुरधाम १४ मुजेलियामा रिचा मोटर्स प्रा.लि. नामले संचालनमा आएको सो शो रुमले सेल्स, सर्भिस र स्पेयर पार्टसको विक्री वितरण अधिकृत विक्रेताको रुपमा गर्नेछ ।
शो रुमको विशेषता बारे जानकारी दिदैं संचालक राजेश अग्रवालले महिन्द्रा कम्पनीको हेभी गाडी बाहेक स्कारपियो, बोलेरो, टयाक्ट्रर, पिकअप र भ्यान लगायतका गाडीको विक्री वितरणका साथै दक्ष मेकेनिकद्वारा सर्भिंसको व्यवस्था रहेको बताए ।
‘सम्बन्धित गाडीको स्पेयर पार्टसका लागि बाहिर जानु पर्दैन, हामी यही शो रुममै उचित मूल्यमा उपलब्ध गराउनेछौं,’ उनले भने, ‘यहाँ गाडीको सर्भिंस अत्याधुनिक मेसिन र अनुभवी तथा दक्ष मेकानिकबाट छिटोभन्दा छिटो सेवा दिनेछौं ।’

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया