निवर्तमान प्रदेश प्रमुख यादवको विदाई
बुटवल- मंगलबार संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदाई गरेका हुन् । उनलाई खादा र मायाको चिनोसहित विदाई गरिएको हो ।
लुम्बिनी प्रदेशमा यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनको स्थानमा सरकारले अमिक शेरचनलाई नियुक्त गरेको छ । शेरचन सपथसँगै केही दिनमा लुम्बिनी आउने तयारी छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया