सिन्धुलीगढीको युद्ध संग्रहालयमा राष्ट्रपति भण्डारी (फोटोफिचर)

काठमाडौँ : सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सिन्धुली पुगेकी छन् । बुधबार बिहान उनी सिन्धुलीगढी पुगेकी हुन् । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग भएका हात हतियार सिन्धुलीगढीमा राखिएका छन् ।
सोही संग्रहालयको उद्घाटन गर्न राष्ट्रपति भण्डारी सिन्धुलीगढी पुगेकी हुन् । सिन्धुलीगढीमा प्रधानसेनापति पूर्णचन्द्र थापा पनि पुगेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया