नेपालमा ४७ जनामा कोभिडको नयाँ भेरियन्ट पुष्टि

काठमाडौँ - नेपालमा ४७ जनामा कोभिड १९ को 'डेल्टा भेरियन्ट' पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठननको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोगमा भारतको नयाँ दिल्लीमा डब्लूएचओको मान्यता पाएको (आइजीआइबी)मा गरिएको परीक्षणबाट नयाँ भेरियन्टको पुष्टि भएको हो । ४७ मध्ये तीन जनामा नयाँ विकसित भएको K417N mutation भेटिएको छ । जसलाई A.Y1 नाम दिइएको छ ।
योसहित नेपालमा अल्फा र डेल्टा र कप्पा भेरियन्टका संक्रमित रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूह जोखिम रहेको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया