टोकियो ओलम्पिक : पौडीका एलेक्सले आज प्रतिस्पर्धा गर्दै
जापान- टोकियो ओलम्पिक २०२० मा नेपालका तर्फबाट एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले मंगलबार प्रतिसपर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार दिउसोँ ३:४५ बजे सुरु हुनेछ ।
एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिटवानमा एलेक्स छैटौँ लेनमा रहेका छन् ।
हिट चरणबाट शीर्ष बनेका १६ खेलाडी सेमिफाइनलमा जानेछन् । हिट चरणमा उत्कृष्ट भएका खेलाडीहरु जुलाई २८ मा हुनेसेमिफाइनलमा छनोट हुनेछन् । फाइनल जुलाई २९ मा हुनेछ ।
नेपालको तर्फबाट पौडीकै गौरीका सिंहले बुधबार प्रतिस्पर्धा गर्दैछिन् । त्यस्तै एथलेटिक्सकी सरस्वती चौधरीले ३० जुलाईमा १सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । गौरीका र एलेक्स जापान पुगेपछि २ हप्ता बिशेष प्रशिक्षणमा सहभागी थिए ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया