संक्रमणको ग्राफ उकालो लाग्दै, सोमबार मुलुकभर थपिए ३४२१ संक्रमित

काठमाडौँ- सोमबार ३,४२१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,२४० पीसीआर परीक्षण गर्दा २,३९१ र ५,०३२ जनाको एन्टीजेन्ट परीक्षण गर्दा १,०३० जनामा कोभिड देखिएको हो ।
कोभिडकै कारण २५ जनाको मृत्यु भएको र १६८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । उपत्यकामा ९९९ संक्रमण थपिएका छन् । काठमाडौँमा ६७७, भक्तपुर १२५ र ललितपुरमा १९७ जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमितकाठमाडौँमा ५९१०, भक्तपुरमा ९३६ र ललितपुरमा ११६३ छन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया