जसपा हेड काउन्ट: रेशम चौधरी तटस्थ

काठमाडौँ - जसपा आधिकारिकता विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू कुनै पक्षमा नलागी जसपाको पक्षमा भएको प्रतिक्रया दिए । 'म पार्टीको एउटा सिपाही हो। कसैले बाजी मार्ला कसैले बाजी पराजय भोग्ला। म जसपाको एक कार्यकर्ता हुँ.' उनले भने, 'पार्टी हामी एक हुनुपर्ने धारणा छ । पक्ष र विपक्षी सनाखत गर्न नैतिकताले दिएन ।'
जसपा आधिकारिकता विवादमा सनाखत गर्न उनलाई डिल्लीबजार कारागारबाट आयोगमा लगिएको थियो । कैलालीको टिकापुर घटनामा चौधरीलाई अदालतले मुख्य दोषी ठहर गरेपछि उनी कारागारमा छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया