महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी विवाद निरुपणका लागि निर्वाचन आयोगले 'हेड-काउन्ट'का लागि कार्यकारिणी सदस्यलाई उपस्थित हुन आदेश दिएपछि त्यसलाई रोक्न ठाकुर समूहले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहका सांसद मोहम्मद ईश्तियाक राईले सामाजिक सञ्जालमा लेखेर अदालतले अन्तरिम आदेश दिन अदालतले इन्कार गरेको जानकारी दिएका छन् । अदालतले जसपाका दुवै समूहलाई छलफलका लागि साउन १५ गते उपस्थित हुन पनि आदेश दिएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया