गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

काठमाडौँ - गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणी पोखरेलले पाएका छन् । मन्त्रालयका सूचना अधिकारीका खुमकान्त आचार्यले उनको मन्त्रालयमा सरुवा गरी प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहाल कारागार व्वस्थापन विभागमा सरुवा भएका छन् । उनले अब कारागार व्यवस्थापन विभागका महानिर्देशक भएर काम गर्नेछन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया