पहिरोले थुनिएको गुर्जा खोलामा पानी बग्न थाल्यो, जोखिम घट्यो
म्याग्दी : पहाडबाट पहिरो खस्दा म्याग्दीको गुर्जा खोला थुनिएको छ । शनिबार थुनिएको खोलामा आइतबार बिहानदेखि भने पानी बग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा खोला पहाडबाट पहिरो खसेपछि थुनिएको थियो ।
खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित जान आग्रह गरिएको थियो । तर आइतबार बिहानैदेखि पानी बग्न थालेपछि जोखिम हटेको प्रहरीले जनाएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया