कांग्रेस शीर्ष नेताहरूको बैठक बुढानीलकण्ठमा : महाधिवेशनदेखि सरकारमा सहभागी हुने मन्त्रीसम्मको विषय उठ्यो

काठमाडौँ - नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानिलकण्ठमा जारी छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा शनिबार बिहानैदेखि नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान र पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल भइरहेको छ । बैठकमा महाधिवेशन कार्यतालिकाबारे पनि छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका बैठक र भेला नगर्ने निर्णय गरेपछि बूढानिकलण्ठमा बैठक राखेको हो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने पार्टीका बैठकदेखि वंशका भेलासमेत बालुवाटारमै गर्दै आएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया