लक्ष्मण शर्मा र प्रविशा अधिकारीको 'पहिलो माया'

काठमाडौँ : लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वर समावेश गीति भिडियो 'पहिलो माया' सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गीतले प्रेमिल भाव बोल्छ । पहिलो पटक गायनमा पाइला अघि बढाएका शर्माले डेब्यु गायनमै सम्भावना देखाएका छन् ।
गीतमा शब्द संगीत दुवै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् । प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो ।
भिडियोतर्फ गायक शर्मा स्वयंम फिचर्ड रहँदा उनको अपोजिटमा मोडल अस्मिता पन्तले जोडी बाँधेकी छिन् । गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायांकन पनि फराजले नै गरेका हुन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया