मध्यभोटेकोशीको आइपिओ भर्न ग्लोबल आइएमई शनिबार पनि खुल्ने

काठमाडौँ : ग्लोबल आइएमई क्यापिटलले शनिबार (भोली) पनि खुल्ने भएको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) भर्न बाँकी ग्राहकको सुविधाका लागि खोल्न लागेको कम्पनीले जानकारी दिएको छ ।
नक्सालको लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमार्फत सेवा प्रवाह गर्ने उल्लेख छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म कम्पनीको कार्यालय खुला रहने भनिएको छ ।
एचआइडिसिएलको हकप्रद सेयर मा आवेदन दिने, हितग्राही खाता खोल्ने, नविकरण गर्ने र अरु सुविधाका लागि कार्यालय खुला राखिने कम्पनीले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_uHb1riEQkR_xkd8efsbzrd8hbcauurliwsluu0jbpmqj7w5m7bm9ajk70spzlgqop0p0oaq.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया