एचआइडिसिएलको हकप्रद भर्ने साउन २५ मा अन्तिम दिन

काठमाडौँ : हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले साउन २५ मा हकप्रद सेयरको आवेदन बन्द गर्ने भएको छ । गत साउन ५ बाट कम्पनीले हकप्रद निष्काशन गरेको थियो ।
शुक्रबार साझ बैंकिङ अवधिसम्म हकप्रद भर्न पाउने कम्पनीले जानकारी दिएको छ । जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि एक कित्ता सेयर बराबर एक कित्ता सेयरको अनुपातमा हकप्रद भर्न पाउने व्यवस्था थियो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_QZuupjeDDS_gwslodzs6owb6lbxwhajrvtsrwufpjba2xrbcqp488lcwyygrufm7zee3dwk.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया