राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव चन्दबीच भेटवार्ता

काठमाडौँ - राप्रपा अध्यक्ष कमलथापा र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष थापालाई भेट्न शुक्रबार बिहान चन्द उनकै निवास बूढानिलकण्ठ पुगेका थिए । अध्यक्ष थापाले दुवै पक्ष
बीच समसामयिक विषयमा कुराकानी भएको बताए । उनले चन्दसँग भएको तीन बुँदे सहमित कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा रहेको बताए ।
राप्रपा अध्यक्ष थापासँगको भेटमा राजनीतिक विषयमा कुराकानी भएको चन्दको सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार सबै दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रमअन्तरगत थापासँग भेट भएको हो । चन्दले पछिल्लो समय सबै दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया