कोभिडले स्थगित नेपाली सेनाको भर्ना प्रक्रिया फेरि सुरु

काठमाडौँ : कोभिड १९ कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया फेरि सुरु भएको छ । नेपाली सेनाको कार्ययोजना अनुसार भर्ना प्रक्रिया सुरु गर्न लागिएको सेनाले जनाएको छ ।
गएको वर्षदेखि रोकिएको भर्ना प्रक्रिया साउनको अन्तिम हप्ताबाट सुरु गर्न लागिएको सेनाले जनाएको छ । यसअघि रोकिएको भर्ना सुरु भएको जानकारी नेपाली सेनाले विज्ञप्ति निकालेर स्पष्ट पारेको छ ।

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिक्रिया