भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ : भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सल्लाघारी केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीका अनुसार सल्लाघारी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौँ, ललितपुर र भक्तपुरमा महसुस गरिएको थियो । यो २०७२ सालमा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको परकम्प भएको पनि उनले बताए ।
भूकम्पको धक्का महसुस भएपछि काठमाडौँ उपत्यकाका मानिस त्रसित भएका थिए ।

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया