सुर्खेतमा लम्बियो निषेधाज्ञा

काठमाडौँ - सुर्खेतमा निषेधाज्ञा लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बिहीबार जारी गरेको विज्ञप्तिमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्बिएको उल्लेख छ ।
गएको बैशाख १४ गतेदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन । पछिल्लो थपिएको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्म लम्बिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
निषेधाज्ञा खुलेपनि किराना पसल भने बिहान ९ बजेदेखि बेलूकी ६ बजेसम्म मात्रै खोल्न पाइनेछ । यस्तै फलफुल र दुग्धजन्य पदार्थ भएका पसल भने बिहान ६ बजेदेखि बेलूकी ६ बजेसम्म खोल्ने पाइने प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिक्रिया