खोप किन्न नेपाललाई एडीबीले पौने २० अर्ब ऋण दिने

काठमाडौँ– नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि एसियाली विकास बैंक (एडीबी) सँग १६ करोड ५० लाख अमेरिकी डलर (१९ अर्ब ७४ करोड रुपैयाँ) ऋण लिने भएको छ । एडीबीले नेपालका लागि उक्त सहयोग स्वीकृत गरेसँगै नेपालको खोप योजना थप प्रभावकारी हुने अनुमान गरिएको छ ।
उक्त सहयोगबाट नेपालले सुरक्षित र प्रभावकारी खोप खरिद गर्ने बताइएको छ । नेपालमा राष्ट्रिय विकास र खोप योजना अन्तर्गत १ करोड ५९ लाख मात्रा खोप खरिदको योजना छ । यस योजनाबाट ६८ लाख नेपालीले खोप प्राप्त गर्नेछन् ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया