देउवालाई विश्वासको मत दिने २२ सांसदलाई ओलीको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । सोमबारको पार्टी केन्द्रीय समिति बैठकको निर्णय बमोजिम ओलीले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरण पत्रमा ५ गतेको मिति राखेर आज पठाइएको छ। पत्रमा पार्टी हितविपरीत भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको आरोप लगाइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया