वरिष्ठ चित्रकार उत्तम नेपालीको निधन

काठमाडौँ : नेपाली ललितकला क्षेत्रको वरिष्ठ प्राज्ञ एवं आधुनिक चित्रकार उत्तम नेपालीको ८४ बर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । केही वर्षदेखि हृदय र श्वासप्रश्वास सम्बन्धि समस्याबाट पीडित नेपालीको उपचारका क्रममा काठमाडौँको शिक्षण अस्पतालमा निधन भएको हो ।
१९९४ सालमा जन्मिएका नेपाली मूर्त तथा अमूर्त चित्र कोर्न माहिर थिए । परम्परागत नेपाली कलाका दृष्टिकोणलाई आधुनिक कला प्रविधिमार्फत् चित्रमा उतार्थे । साथै चित्रमा जीवन र जगतका दार्शनिक अर्थ–अभिप्रायका गम्भीर विषयलाई संरचित गर्थे ।

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

प्रतिक्रिया