सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा २०० रुपैयाँको गिरावट आएको हो । आज प्रतितोला सुन १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सोही परिमाणको सुन १ लाख ९९ हजार ४ सय रुपैँया पुग्दै अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ भने १५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । आज प्रतितोला चाँदी दुई हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको थियो ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रतिक्रिया